newsare.net
काठमाडौं । नेपाल वायुसेवा निगमका अध्यक्ष मदन खरेलले पदबाट राजीनामा दिएका छन् । आइतबार विहान संस्वायुसेवा निगमका अध्यक्ष मदन खरेलले दिए पदबाट राजीनामा
काठमाडौं । नेपाल वायुसेवा निगमका अध्यक्ष मदन खरेलले पदबाट राजीनामा दिएका छन् । आइतबार विहान संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेशकुमार भट्टराईसमक्ष राजीनामा बुझाएको मन्त्रालय स्रोतले जानकारी दिएको छ । ‘खरेल विहान आफै मन्त्रालयमा आउनु भएको थियो,’ उक्त स्रोतले भन्यो, ‘उहाँले मन्त्रीसँग भेट गरी आफ्नो राजीनामा पत्र बुझाएर जानु भएको छ ।’ खरेलले निगमको कार्यकारी अध्यक्ष भएर सुधारका काम गर्न नसकेको भन्दै मन्त्री भट्टराई रुष्ट बन्दै आएका थिए । उनले सार्वजनिक कार्यक्रममै खरेललाई पद छाडेर बाटो खुला गरिदिन आग्रह गरेका थिए । मन्त्रिपरिषदेको निर्णयबाट ३१ भदौ २०७५ मा निगमको… The post वायुसेवा निगमका अध्यक्ष मदन खरेलले दिए पदबाट राजीनामा appeared first on Bizkhabar Online. Read more