newsare.net
नेपालगञ्ज । बाँके जिल्लाको नेपाल–भारत सीमा क्षेत्रमा सुक्खा बन्दरगाह र इन्ट्रिग्रेटेड कष्टम चेनेपालगञ्जमा नौ वर्षदेखि अलपत्र सुक्खा बन्दरगाह निर्माण अघि बढने, बोलपत्र आह्वान
नेपालगञ्ज । बाँके जिल्लाको नेपाल–भारत सीमा क्षेत्रमा सुक्खा बन्दरगाह र इन्ट्रिग्रेटेड कष्टम चेकपोष्ट निर्माणको काम अगाडि बढ्ने भएको छ। झण्डै नौ वर्षको पर्खाइपछि बन्दरगाह निर्माणको काम अघि बढ्ने भएको हो। बन्दरगाह निर्माणका लागि बोलपत्र आह्वान भइसकेको सङ्घीय आयोजना कार्यान्वयन एकाइ नेपालगञ्जका इञ्जिनीयर होमनाथ भुसालले बताए। बाँके जिल्लाको नेपाल–भारत सीमा क्षेत्रमा सुक्खा बन्दरगाह र इन्ट्रिग्रेटेड कष्टम चेकपोष्ट निर्माणको काम अलपत्र परेको थियो। बोलपत्र आह्वान भए पनि निर्माणको काम कहिलेदेखि शुरु हुन्छ भन्नेबारे आफूहरुलाई कुनै जानकारी नभएको इञ्जिनीयार भुसालको भनाइ छ। सबै प्रक्रिया केन्द्रबाट र भारतीय पक्षबाट हुने भएकाले आफूहरुलाई खासै धेरै… The post नेपालगञ्जमा नौ वर्षदेखि अलपत्र सुक्खा बन्दरगाह निर्माण अघि बढने, बोलपत्र आह्वान appeared first on Bizkhabar Online. Read more