newsare.net
काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्नो २७ औं बार्षिकोत्सवको अवसरमा ग्राहकहरु माझ सेवा अभिबृद्धहिमालयन बैंक लिमिटेडका ग्राहकहरुलाई ७५ भन्दा बढि स्थानमा विशेष छुट
काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्नो २७ औं बार्षिकोत्सवको अवसरमा ग्राहकहरु माझ सेवा अभिबृद्धि गर्ने उदेश्यले, आफ्ना सम्पूर्ण ग्राहकहरुलाई काठमाडौं, पोखरा, चितवनका विभिन्न ७५ भन्दा बढि स्थानमा विशेष छुटको व्यवस्था गरेको छ । बैंकका ग्राहकहरुले देशका विभिन्न स्थानमा रहेका प्रसिद्ध होटल, रेष्टुराँ, अस्पताल, गहना गृह, कपडा, चश्मा तथा घडी पसल, मोबाइल, ल्यापटप तथा सम्बन्धित समाग्री, खेलकुद समाग्री, फर्निचर, विद्युतीय दुई पांग्रे सवारी, कस्मेटिक, बुटिकलगायत अन्य स्थानहरुमा भारी छुट पाउने छन् । बैंकले ती स्थानहरुसंगको सहकार्यमा आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर राख्दै अधिकतम ३५∞ सम्म छुटको व्यवस्था गरेको छ । यस बैंकका… The post हिमालयन बैंक लिमिटेडका ग्राहकहरुलाई ७५ भन्दा बढि स्थानमा विशेष छुट appeared first on Bizkhabar Online. Read more