newsare.net
काठमाडौं । राजनीति खिचातानीका कारण भारत र मलेसियाको सम्बन्धमा आएको उतारचढाव मलेसियाको भारत व्यामलेसिया-भारत राजनितीक खिचातानी : ३० हजार टन बढी मलेसियाको पाम आयल भारतीय बन्दरगाहमा थन्कियो
काठमाडौं । राजनीति खिचातानीका कारण भारत र मलेसियाको सम्बन्धमा आएको उतारचढाव मलेसियाको भारत व्यापारमा परेको छ । कश्मीर मामिलामा पाकिस्तानलाई समर्थन गरेपछि चुलिएको भारत–मलेसिया तनावले पाम आयलको कारोबारलाई प्रभावित तुल्याएको छ। मलेसियाबाट भारत पुगेको हजारौँ टन पाम आयल भारतीय बन्दरगाहमा थन्किएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीका अनुसार प्रतिबन्धअघि नै मलेसियाबाट पाम आयल लिएर आएका जहाज बन्दरगाहमा थन्किएका हुन् । बन्दरगाहमा थन्किएपछि पाम आयल बोकेका जहाज ठूलो समस्यामा परेका छन् । मलेसियाबाट ३० हजार टनभन्दा बढी पाम आयल आएको थियो । मलेसियाबाट आउने खाद्य तेल सबैभन्दा धेरै भारतले खरिद गर्ने गर्छ… The post मलेसिया-भारत राजनितीक खिचातानी : ३० हजार टन बढी मलेसियाको पाम आयल भारतीय बन्दरगाहमा थन्कियो appeared first on Bizkhabar Online. Read more