newsare.net
काठमाडौंं । सरकारले कोभिड १९ (कोरोना भाईरस) संक्रमित ८ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको जानकाकोरोना संक्रमित ८ जनाको स्वास्थ्य सामान्य, पछिल्लो २४ घण्टामा १७ जना रेडजोनमा
काठमाडौंं । सरकारले कोभिड १९ (कोरोना भाईरस) संक्रमित ८ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देबकोटाले नियमित पत्रकार सम्मेलनमा बोल्दै उक्त जानकारी दिएका हुन। उनले पछिल्लो २४ घण्टमा गरिएको नमुना परीक्षण पछि १७ जना रेडजोनमा रहेको र हालसम्म कुल १७२ जना रेडजोनमा रहेको जानकारी दिएका छन । मन्त्रालयले काठमाडौं उपत्यकामा १६ जना र उपत्यका बाहिर ८४ जना गरि कुल १ सय जना आईसोलेशनमा रहेको जानकारी दिएको छ । त्यस्तै क्वारेन्टाईनमा रहेकाहरुको संख्या भने ९ हजार २ सय २८ जना रहेको… The post कोरोना संक्रमित ८ जनाको स्वास्थ्य सामान्य, पछिल्लो २४ घण्टामा १७ जना रेडजोनमा appeared first on Bizkhabar Online. Read more