newsare.net
काठमाडौं । सरकारले अन्तरराष्ट्रिय हवाई उडानलाई बैशाख १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । कोभिअन्यौलमा आन्तरिक उडान, अन्तरराष्ट्रिय उडान बैशाख १८ सम्म स्थगित गर्ने उच्चस्तरीय समितिको निर्णय
काठमाडौं । सरकारले अन्तरराष्ट्रिय हवाई उडानलाई बैशाख १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । कोभिड १९ (कोरोना भाइरस) संक्रमण रोकथाप तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबार बसेको बैठकले उक्त निणय गरेको हो । यस अघि सरकारले बैशाख ३ गतेसम्म हवाई उडान बन्द गरेको थियो । पछिल्लो अवस्थालाई मध्यनजर गर्दै समितिले थप १५ दिनको लागि अन्तरराष्ट्रिय हवाई उडान बन्द गर्ने निर्णय गरेको हो । समितिको बैठकले सबै खालका आपूर्तिहरु र विशेषगरी खाद्य वस्तुको आपूर्तिलाई स्वभाविक राख्ने, आवागमनमा कडाईका साथ निगरानी गर्ने कार्यलाई कायम राख्ने र आपूर्ति नियमित गर्नेलगायतका निर्णयसमेत गरेको… The post अन्यौलमा आन्तरिक उडान, अन्तरराष्ट्रिय उडान बैशाख १८ सम्म स्थगित गर्ने उच्चस्तरीय समितिको निर्णय appeared first on Bizkhabar Online. Read more