newsare.net
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको सेयर बाँडफाँड भएको छ । कम्पनीले सर्वसाधारको लागि जारी गरेकोपुनर्बीमा कम्पनीको आइपीओ बाँडफाँड, तपाईलाई कति कित्ता पर्यो ?
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको सेयर बाँडफाँड भएको छ । कम्पनीले सर्वसाधारको लागि जारी गरेको साधारण सेयर(आइपीओ) बाँडफाँड गरेको हो । कम्पनीले कुल १ अर्ब ६० करोड रुपैयाँको आइपीओ निष्कासन गरेको थियो । जसमा ३ लाख ९० हजार ६३८ जना आवेदकले सेयर पाएका छन् । कम्पनीका अनुसार उक्त आईपीओमा ४० कित्तासम्म आवेदन दिएका सबैले माग अनुसार नै सेयर पाएका छन् । तर ५० कित्ताभन्दा बढी आइपीओ भर्नेहरुले न्यूनतम ४० कित्ता र गोलाप्रथाबाट थप १० कित्ता गरी ५० कित्तासम्म पाएको कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार ७७ हजार २४५ जनाले… The post पुनर्बीमा कम्पनीको आइपीओ बाँडफाँड, तपाईलाई कति कित्ता पर्यो ? appeared first on Bizkhabar Online. Read more