newsare.net
काठमाडौं । कोरोना भाईरस (कोभिड १९) का कारण हालसम्म १४ लाख ३१ हजार ७ सय ६ जना संक्रमित भएका छन् । त्यसकोरोना भाईरस संक्रमण : विश्वभर १४ लाख साढे ३१ हजार संक्रमित, मृतकको संख्या ८२ हजार नाघ्यो (अपडेट)
काठमाडौं । कोरोना भाईरस (कोभिड १९) का कारण हालसम्म १४ लाख ३१ हजार ७ सय ६ जना संक्रमित भएका छन् । त्यस्तै मृतकको संख्या भने ८२ हजार ८० जना पुगिसकेको छ । लाईभ अपडेट गरिरहेका वोल्डमिर्टसको तथ्याङ्कअनुसार उपचार पछि निको हुनेको संख्या ३ लाख २ हजार १ सय ५० रहेको छ । विश्वका २ सय ९ ओटा देशमा फैलिसकेको उक्त भाईरसले सबै भन्दा बढी प्रभावित भएको अमेरिकामा ४ लाख ४ सय १२ जना संक्रमित देखिएको छ भने ज्यान गुमाउनेको संख्या १२ हजार ८ सय ५४ जना पुगेको छ । स्पेनमा… The post कोरोना भाईरस संक्रमण : विश्वभर १४ लाख साढे ३१ हजार संक्रमित, मृतकको संख्या ८२ हजार नाघ्यो (अपडेट) appeared first on Bizkhabar Online. Read more