newsare.net
काठमाडौं । लोमस फार्मास्युटिकल कम्पनीले ह्याण्ड स्यानिटाईजरको उत्पादन सुरु गरेको छ । बजारमा ह्यलोमसले ल्यायो ह्याण्ड स्यानिटाईजर ‘ह्याण्ड एक्स’, बजार मुल्य १५० रुपैयाँ
काठमाडौं । लोमस फार्मास्युटिकल कम्पनीले ह्याण्ड स्यानिटाईजरको उत्पादन सुरु गरेको छ । बजारमा ह्याण्ड स्यानिटाईजरको अभाव भए पछि लोमसले आफ्नो उत्पादन सुरु गरेको हो । कम्पनीले उत्पादन गरेको ह्याण्ड एक्स स्यानिटाईजर बजारमा ल्याएको छ । दैनिक १० हजार बोटल उत्पादन गरेर बजारमा ल्याएको कम्पनीले जानकारी दिएको छ । विश्वभर फैलिएको कोरोना भाईरसका कारण बजारमा स्यानिटाईजर अभाव भए पछि कम्पनीले उत्पादन सुरु गरेको हो । कम्पनीले संकटको बेलामा अहिलेको परिस्थितिलाई मध्येनजर गरेर गुणस्तरीय स्यानिटाईजर बजारमा ल्याएको जानकारी दिएको छ । साथै बजारमा चरम अभाव र कालोबजारीका कारण स्यानिटाईजर उत्पादन गरेर बजारमा… The post लोमसले ल्यायो ह्याण्ड स्यानिटाईजर ‘ह्याण्ड एक्स’, बजार मुल्य १५० रुपैयाँ appeared first on Bizkhabar Online. Read more