newsare.net
भारतको स्टिल जायण्ट टाटा ग्रूपका संस्थापक रतन टाटाले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागभ्याट छलिबाट सीआईपी सम्मान खोसिएको जगदम्बा स्टिलका मालिक अग्रवाल महामारीमा कालोबजारीमा लिप्त
भारतको स्टिल जायण्ट टाटा ग्रूपका संस्थापक रतन टाटाले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि त्यहाँको सरकारलाई ५ अर्ब भारु सहयोग दिए । अन्य राहत समाग्री समेतको हिसाव गर्दा टाटा समूहले भारत सरकारलाई १५ अर्ब भारु बराबरको राहत सहयोग गरेको छ । तर, नेपालको स्टिल जायन्ट जगदम्बा स्टिलका मालिक सुलभ अग्रवालले भने कोरोना महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि स्थापना भएको सरकारी कोषमा एक रुपैयाँ पनि सहयोग गरेनन् । सहयोग त परको कुरा अत्यावश्यक वस्तुको आपूर्र्तिमा सरकारलाई सहयोग गर्न लाग्नुपर्ने ठूलो औद्योगिक घरना शंकर ग्रूपका निर्देशक अग्रवाल उल्टै कालोबजारी गरेर नागरिकलाई… The post भ्याट छलिबाट सीआईपी सम्मान खोसिएको जगदम्बा स्टिलका मालिक अग्रवाल महामारीमा कालोबजारीमा लिप्त appeared first on Bizkhabar Online. Read more