newsare.net
काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ८८ हजार नाघेको छ । चार महिनाकोरोना कहर : विश्वमा मृत्यु हुनेको संख्या ८८ हजार नाघ्यो, अमेरिकामा मात्रै १४ हजार ७३८ ले गुमाए ज्यान
काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ८८ हजार नाघेको छ । चार महिना अघि चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८८ हजार ४०५ पुगेको छ । आज विहानसम्ममा विश्वभर १५ लाख १३ हजार ३०४ जना संक्रमित छन् भने, उपचार पश्चात निको हुनेको संख्या ३ लाख २९ हजार ७३१ रहेको छ । कोरोना संक्रमणका कारण अमेरिकामा अहिलेसम्म १४ हजार ७३८ को मृत्यु भइसकेको छ । गएको २४ घण्टामा अमेरिकामा मात्रै १८९७ जनाको मृत्यु भएको छ । त्यस्तै स्पेनमा १४ हजार ७९२ को मृत्यु भएको… The post कोरोना कहर : विश्वमा मृत्यु हुनेको संख्या ८८ हजार नाघ्यो, अमेरिकामा मात्रै १४ हजार ७३८ ले गुमाए ज्यान appeared first on Bizkhabar Online. Read more