newsare.net
काठमाडौं । कोरोनाको महामारीको समयमा बजारमा व्यापारीहरुले नक्कली स्यानिटाईजर बिक्री गर्न थालेकबजारमा बिषादीयुक्त र नक्कली स्यानिटाईजरको बिगबिगी, उपभोक्तालाई सतर्क रहन सरकारको आग्रह
काठमाडौं । कोरोनाको महामारीको समयमा बजारमा व्यापारीहरुले नक्कली स्यानिटाईजर बिक्री गर्न थालेको भन्दै सरकारले उपभोक्तालाई सतर्क रहन आग्रह गरेको छ । हाल बजारमा विभिन प्रकारको स्यानिटाईजर रहेको र तीमध्ये धेरैजसो गुणस्तरहिन रहेको औषधि व्यवस्था विभागले जानकारी दिएको छ । ‘बजारमा तोकिएको मापदण्ड विपरीत रहेको पाई कोले यस विभागको गम्भीर ध्यानाकर्षण भएको छ,’्र औषधि व्यवस्था विभागले विज्ञप्तीमार्फत भनेको छ, ‘ह्याण्ड स्यानिटाईजरमा अल्कोहलको मात्रा ७० देखि ८० प्रतिशत हुनुपर्नेमा बजारमा उपलब्ध धेरैजसोमा उक्त गुणस्तर भेटिएको छैन ।’ मौकाको फाइदा उठाउँदै व्यापारीहरुले न्यून गुणस्तर र मेन्थल मिसावट भएको विषाक्त स्यानिटाईजरहरु बिक्री वितरणमा ल्याएकाले… The post बजारमा बिषादीयुक्त र नक्कली स्यानिटाईजरको बिगबिगी, उपभोक्तालाई सतर्क रहन सरकारको आग्रह appeared first on Bizkhabar Online. Read more