newsare.net
काठमाडौं । सरकारले मोडालिटीविनै लकडाउन जारी गरेको भन्दै स्वस्फूर्त रुपमा जनस्तरबाटै अवज्ञा सुरलकडाउन अवज्ञा गर्दै जताततै धमाधम पसल खुलेपछि सरकार तनावमा, उपत्यकाका तीन जिल्लाका सिडिओको आकस्मिक बैठक डाकियो
काठमाडौं । सरकारले मोडालिटीविनै लकडाउन जारी गरेको भन्दै स्वस्फूर्त रुपमा जनस्तरबाटै अवज्ञा सुरु भएसँगै सरकार अफ्ठयारेमा परेको छ । पहिलोपटक सरकारको निर्णयलाई चुनौती दिँदै जनताले आफ्ना व्यापार व्यवसाय आंशिक सुरु गरेका हुन् । अन्य दिनको तुलनामा बिहीबार काठमाडौं उपत्यकाका सडकमा सवारीसाधन धेरै नै गुडिरहेका छन् । सातदोबाटो, चाबहिल, कोटेश्वर, ग्वर्को, थापाथलीमा ट्राफिक जाम देखिएको थियो । जनस्तरबाटै लकडाउनको अवज्ञा भएपछि सरकार संकटमा परेको छ । लकडाउनलाई कसरी कडाई बनाउने भन्ने विषयमा छलफल गर्न बिहीबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठक बस्ने भएको छ । बैठकले राजधानीमा लकडाउनलाई कसरी… The post लकडाउन अवज्ञा गर्दै जताततै धमाधम पसल खुलेपछि सरकार तनावमा, उपत्यकाका तीन जिल्लाका सिडिओको आकस्मिक बैठक डाकियो appeared first on Bizkhabar Online. Read more