newsare.net
काठमाडौं । लकडाउनका बीचमा पनि काठमाडौँ महानगरपालिकाले विकास निर्माण र पूर्वाधारका कामलाई निरन्लकडाउन अवधिमा पनि पूर्वाधार विकासमा जुट्यो काठमाडौँ महानगर, आकाशे पुलदेखि भौतिक निर्माणसम्ममा तीव्रता
काठमाडौं । लकडाउनका बीचमा पनि काठमाडौँ महानगरपालिकाले विकास निर्माण र पूर्वाधारका कामलाई निरन्तरता दिएको छ । काठमाडौँ महानगरपालिका शहरी पूर्वाधार विभागका प्रमुख राम थापाले बन्दाबन्दीको समयमा पनि आकाशे पुल निर्माणसँगै अन्य भौतिक पूर्वाधारका काम अघि बढिरहेको जानकारी दिए। ‘केही दिन अघि मात्रै वडा–८ को जयबागेश्वरीमा सार्न मिल्ने आकाशे पुलको शिलान्यास भएको छ,’ थापाले भने, ‘माइतीघर नजिकै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय छेउको निर्माणधिन आकाशे पुल करीब–करीब निर्माण सम्पन्न हुने क्रममा छ । बन्दाबन्दीमा समेत कामलाई निरन्तरता दिएर सकेसम्म असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने तयारी छ ।’ उहाँले जयबागेश्वरीमा केही दिन अघि… The post लकडाउन अवधिमा पनि पूर्वाधार विकासमा जुट्यो काठमाडौँ महानगर, आकाशे पुलदेखि भौतिक निर्माणसम्ममा तीव्रता appeared first on Bizkhabar Online. Read more