newsare.net
काठमाडौं । शाओमीले नेपाली बजारमा रेडमी नोट सिरिज स्मार्टफोनको नवौं पुस्तामा नयाँ स्मार्टफोन थपेरेडमी नोट ९ प्रो म्याक्स बजारमा, मी पावर बैंक २ आई पनि सार्वजनिक
काठमाडौं । शाओमीले नेपाली बजारमा रेडमी नोट सिरिज स्मार्टफोनको नवौं पुस्तामा नयाँ स्मार्टफोन थपेको छ । यस वर्षको सुरुवातमा सार्वजनिक भएका रेडमी नोट ९ र रेडमी नोट ९ प्रो को साथ यो यस सिरिजको तेस्रो स्मार्टफोन हो । शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीका अनुसार रेडमी नोट ९ प्रो म्याक्सले आफ्नो सेग्मेन्टको हार्डवेयर र सफ्टवेयरको नवीनतलाई चुनौती दिएको छ । फोनको औरा डिजाइन, प्रो क्यामेरा र अधिकतम प्रदर्शनको उत्कृष्ट संयोजनलाई प्रशंना गर्ने उनको दाबी छ । रेडमी नोट ९ प्रो म्याक्समा औरा डिजाइन दिइएको छ । ६।६७ इन्च एफएचडी… The post रेडमी नोट ९ प्रो म्याक्स बजारमा, मी पावर बैंक २ आई पनि सार्वजनिक appeared first on Bizkhabar Online. Read more