newsare.net
काठमाडौं । सोमबार देशका विभिन्न ठाउँमा ३ सय ३८ जना कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसोमबार थपिए ३३८ जना कोरोना संक्रमित, संक्रमित मृतकको संख्या ७९ पुग्यो
काठमाडौं । सोमबार देशका विभिन्न ठाउँमा ३ सय ३८ जना कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा ३ सय ३८ जना संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमितको संख्या २३ हजार ३ सय १० पुगेको छ। मन्त्रालयका अनुसार विगत २४ घण्टामा विभिन्न अस्पतालबाट १ सय ४० जना संक्रमित कोरोनाबाट मुक्त भएर घर फर्किएका छन्। यीसहित हालसम्म १६ हजार ४ सय ९३ जना कोरोनाबाट निको भएका छन्। विगत २४ घण्टामा ८ हजार ४ सय ३२ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म ४ लाख ५२ हजार बढीको पिसिआर… The post सोमबार थपिए ३३८ जना कोरोना संक्रमित, संक्रमित मृतकको संख्या ७९ पुग्यो appeared first on Bizkhabar Online. Read more