newsare.net
काठमाडौं । कोरोना संक्रमण (कोभिड–१९) बारे हरेक दिनजसो नयाँ–नयाँ तथ्यहरु सार्वजनिक भइरहेका छन् । यकोरोना संक्रमितले आफ्नो कपाल झरेको दाबी गरे, डाक्टर भन्छन-६ महिनामा आधा कपाल झर्न सक्छ
काठमाडौं । कोरोना संक्रमण (कोभिड–१९) बारे हरेक दिनजसो नयाँ–नयाँ तथ्यहरु सार्वजनिक भइरहेका छन् । यसैक्रममा एउटा नयाँ तथ्य बाहिर आएको छ । आईसल्याण्डकी पेगी गोरोलीले आफुमा कोरोना भाईरस परिक्षण पोजेटिभ प्रमाणित भएको २ महिनापछि नुहाउँदा एक गुच्छा कपाल झरेको अनुभव गरिन । उनको कपाल उनलाई कोरोना संक्रमण भएको ३ महिनापछि जुन महिनाको दोस्रो हप्तादेखि झर्न सुरु गरेको थियो । गोरोली आईसल्याण्डमा बस्ने ५६ बर्षिय महिला हुन् । उनले हालसम्म पनि आफुलाई निको नभएको अनुभव सुनाएकी छन् । उनमा मार्च ५ देखि कोरोना भाईरसका लक्षणहरु देखिएका थिए । उनले त्यतिखेरैदेखि मालवस्तु… The post कोरोना संक्रमितले आफ्नो कपाल झरेको दाबी गरे, डाक्टर भन्छन-६ महिनामा आधा कपाल झर्न सक्छ appeared first on Bizkhabar Online. Read more