newsare.net
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्एकैदिन थपिए ६३८ कोरोना संक्रमित, काठमाडौंमा मात्रै १३६
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका १ सय १४, भक्तपुरका ८ र ललितपुरका १४ सहित देशभर थप ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आजको अपडेटसँगै देशभर कोरोना संक्रमितको संख्या २३ हजार ९ सय ४८ पुगेको छ भने संक्रमितमध्ये १६ हजार ६ सय ६४ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै १ सय ७१ जना संक्रमित डिस्चार्ज भएका छन् । ७ हजार २ सय १… The post एकैदिन थपिए ६३८ कोरोना संक्रमित, काठमाडौंमा मात्रै १३६ appeared first on Bizkhabar Online. Read more