newsare.net
काठमाडौं । ग्लोबल आइएमई बैंकले बुधबार काठमाडौंको बूढानीलकण्ठ नगरपालिका वडा नं. १०, कपनमा नयाँ शाखग्लोबल आइएमई बैंकको नयाँ शाखा काठमाडौंको कपनमा, शाखा संख्या २५९ पुग्यो
काठमाडौं । ग्लोबल आइएमई बैंकले बुधबार काठमाडौंको बूढानीलकण्ठ नगरपालिका वडा नं. १०, कपनमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाको शुरुवातसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २ सय ५९ पुगेको छ । ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यका साथ ७१ वटा जिल्लामा फैलिएको २ सय ५९ शाखा सञ्जाल सहित […] The post ग्लोबल आइएमई बैंकको नयाँ शाखा काठमाडौंको कपनमा, शाखा संख्या २५९ पुग्यो appeared first on Bizkhabar Online. Read more