newsare.net
काठमाडौं । नेपाल बैंकर्स एशोसिएसनले शुक्रबारदेखि ५ दिन बैंकहरुका शाखा बन्द गर्ने बताएको छ । प्रतफूलपातीदेखि कात्तिक ११ गतेसम्म बैंकका शाखाहरु बन्द हुने, डिजिटल बैंकिङको प्रयोग गर्न आग्रह
काठमाडौं । नेपाल बैंकर्स एशोसिएसनले शुक्रबारदेखि ५ दिन बैंकहरुका शाखा बन्द गर्ने बताएको छ । प्रतिदिन बढिरहेको कोरोना भाईरस संक्रमण र दशै विदाको अवसरमा संघले आफुसम्बद्ध बैंकका शाखाहरु बन्द गर्ने बताएको हो । कात्तिक ७ गते फूलपातीदेखि कात्तिक ११ गतेसम्म बैंकका शाखाहरु बन्द हुने छन्। संघका अनुसार, वाणिज्य बैंकहरुका करिब ३ हजार ७ सयभन्दा बढी […] Read more