newsare.net
काठमाडौां । बुधबार थप ५ हजार ७ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। एकै दिन थपिएको यो संख्या अ२० हजार बढीको पीसीआर परिक्षण गर्दा ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि, २६ जनाको मृत्यु
काठमाडौां । बुधबार थप ५ हजार ७ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। एकै दिन थपिएको यो संख्या अहिलेसम्मकै उच्च हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख ४४ हजार ८ सय ७२ पुगेको छ। यस्तै आज २ हजार ९ […] Read more