newsare.net
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार गर्नेभ्रष्टाचार गर्ने जोसुकैलाई कारबाही, निर्दोषलाई फसाउने काम हुँदैन : अख्तियार प्रमुख् राई
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार गर्ने जोसुकैलाई कारबाही गरेरै छाड्ने बताएका छन् ।शनिबार बिहान टंगालस्थित आयोगको मुख्यालयमा आयोजित एक कार्यक्रममा उनले तथ्य प्रमाणको आधारमा जोकोहीलाई कारबाही गरेरै छाड्ने बताएका हुन् । मुलुकमा भ्रष्टाचारको ग्राफ बढ्दो रहेकोप्रति चिन्ता व्यक्त गर्दै उनले आफ्नो कार्यकालमा संविधान, भ्रष्टाचार निवारण ऐन तथा अख्तियारको कार्यक्षेत्रभित्र […] Read more