newsare.net
काठमाडौं । सर्वोच्च अदालतले बक्यौता करमाथि तत्काल ब्याज नलिन अन्तरकालिन आदेश जारी गरेको छ । आन्तकरदाताको पक्षमा सर्वोच्चको निर्णय, बक्यौता करमाथि तत्काल ब्याज नलिन अन्तरिम आदेश
काठमाडौं । सर्वोच्च अदालतले बक्यौता करमाथि तत्काल ब्याज नलिन अन्तरकालिन आदेश जारी गरेको छ । आन्तरिक राजस्व विभागले बक्यौता करबाट असुलेको ब्याज नियमअनुसार नदेखिएको भन्दै तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आज अन्तरकालिन आदेश दिएको छ । यसअघि आन्तरिक राजस्व विभागले आर्थिक ऐन, २०७७ को दफा २४ मा उल्लेखित ‘शुल्क, थप दस्तुर तथा जरिवाना मिन्हा सम्बन्धी […] Read more