newsare.net
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स ‘सलिको’ कम्पनीले आफ्नो २९औं वार्षिकोत्सव भव्य रूपमा ससगरमाथा लुम्बिनी इन्स्योरेन्सको २९औं वार्षिकोत्सव सम्पन्न, विविध कार्यक्रम आयोजना
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स ‘सलिको’ कम्पनीले आफ्नो २९औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ। कम्पनीले २९ वर्ष पूरा गरी ३०औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा विविध कार्यक्रमको आयोजना गर्दै वार्षिकोत्सव मनाएको हो। वार्षिकोत्सवको अवसरमा कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानहरूमा सहयोगमूलक कार्यक्रमहरू सञ्चालन गरेको छ। काठमाडौंमा रक्तदान कार्यक्रम र निःशुल्क दन्त परीक्षण शिविरको […] Read more