newsare.net
काठमाडौं । भारी बर्षासँगै गएको बाढी–पहिरोका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध छ । नदी तथा खोबाढी-पहिरोका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात ठप्प
काठमाडौं । भारी बर्षासँगै गएको बाढी–पहिरोका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध छ । नदी तथा खोलामा पानीको बहाव बढेको छ । बागलुङको बागलुङ नगरपालिका–१०, डब्ल्याङस्थित कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । आज (आइतबार) बिहान करिब पौने ६ बजे उक्त स्थानस्थित सडकमा पहिरो खस्दा बाटो पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। सिद्धिचरण लोकमार्ग अवरुद्ध […] Read more