newsare.net
काठमाडौं । हिमालयन बैंक लिमिटेडको थप सार्वजनिक निष्कासन (एफपीओ) मा ४.४३ गुणा बढी आवेदन परेको छ। आवेहिमालयन बैंकको एफपीओमा ४.४३ गुणा बढी आवेदन, करिब १८ लाख लगानीकर्ताले दिए आवेदन
काठमाडौं । हिमालयन बैंक लिमिटेडको थप सार्वजनिक निष्कासन (एफपीओ) मा ४.४३ गुणा बढी आवेदन परेको छ। आवेदन दिने अन्तिम दिन आइतबारसम्म १७ लाख ८६ हजार ७८२ जनाले ४ करोड ९ लाख ६६ हजार ५०० कित्ताका लागि आवेदन दिएका हुन्। बैंकले असार ३२ गतेबाट प्रतिकित्ता १५७ रुपैयाँमा ९२ लाख ५० हजार ४६९ कित्ताका लागि एफपीओ जारी […] Read more