newsare.net
काठमाडौं। सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका विभिन्न २७ वटा निर्णय सार्वजनिक गरेकसरकारका २७ निर्णय सार्वजनिक : कार्बन व्यापार नियमावली स्वीकृत, सहिद परिवारलाई परिचयपत्र
काठमाडौं। सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका विभिन्न २७ वटा निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता तथा संस्था तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत सरकारका निर्णयहरु सार्वजनिक गरेका हुन्। प्रवक्ता खरेलका अनुसार सरकारले कार्बन व्यापार नियमावली, २०८२ स्वीकृत गरेको छ। यस्तै राष्ट्रिय आर्थिक गणना सञ्चालनसम्बन्धी प्रशासनिक तथा आर्थिक मापदण्ड, २०८२ पनि […] Read more











