newsare.net
काठमाडौं । ट्रेड टावर लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ। बिक्री प्रबन्धक लक्ष्मी सनराइज कट्रेड टावरको आईपीओ बाँडफाँट, तपाईलाई पर्यो त ?
काठमाडौं । ट्रेड टावर लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ। बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले कम्पनीको आईपीओ आज बिहान काठमाडौंको गौशालास्थित होटल क्रिस्टल पशुपतिमा बाँडफाँट गरेको हो। कम्पनीको आईपीओमा २० लाख ७४ हजार २८५ जनाले आवेदन दिएकोमा १४ हजार ८९७ जनाको आवेदन रद्द भएको छ। रितपूवर्क आवेदन दिएका २० लाख ५९ हजार ३८८ जनालाई […] Read more