newsare.net
काठमाडौं । इरानमाथि इजरायलको आक्रमणले वित्तीय बजारलाई हल्लाएको छ । यसले विश्वमा तेल आपूर्ति अवरइरान-इजरायल युद्धले वित्तीय बजार प्रभावित : तेलको मूल्य बढ्यो, लगानीकर्ताहरू सेयरबाट बन्ड र सुनमा सिफ्ट
काठमाडौं । इरानमाथि इजरायलको आक्रमणले वित्तीय बजारलाई हल्लाएको छ । यसले विश्वमा तेल आपूर्ति अवरुद्ध हुने डर बढाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको करका कारण आर्थिक विश्व उथलपुथलमा परेको बेला यो संकट सुरु भएको हो । शुक्रबार इजरायलले इरानमाथि आक्रमण गर्दा त्यसको आर्थिक प्रभाव तुरुन्तै देखियो । तेलको मूल्य बढ्यो र लगानीकर्ताहरूले शेयरबाट आफ्नो […] Read more