newsare.net
काठमाडौं । विश्वव्यापी मोबिलिटी एन्ड अर्वान सर्भिस प्लेटफर्म इनड्राइभले काठमाडौंमा आफ्नो ‘राइइनड्राइभको ‘राइड्स फर गोल्स’ क्याम्पेन सम्पन्न, पब्लिक विद्यालयको खेल क्षेत्रलाई सहयोग
काठमाडौं । विश्वव्यापी मोबिलिटी एन्ड अर्वान सर्भिस प्लेटफर्म इनड्राइभले काठमाडौंमा आफ्नो ‘राइड्स फर गोल्स’ क्याम्पेन सफलतापूर्वक सम्पन्न गरेको छ । यस अभियानको प्रमुख उद्देश्य पब्लिक विद्यालयका खेल मैदानहरूको पुनर्निर्माण तथा स्तरोन्नति गर्नु र विद्यार्थीहरूलाई खेलकुद गतिविधिमा सक्रिय रूपमा सहभागी गराउँदै उनीहरूको शारीरिक, मानसिक र सामाजिक विकासमा टेवा पुर्याउनु रहेको इनड्राइभले बताएको छ । यस क्याम्पेनमार्फत […] Read more