newsare.net
काठमाडौँ । अन्तर्राष्ट्रिय आतिथ्य उद्योगको प्रतिष्ठित नाम लुभ्र होटल समूहले नेपालको पहिलो रोयलरोयल टुलिप होटल काठमाडौँमा सञ्चालनमा, दक्षिण एसियामा लुभ्र समूहको उपस्थिति विस्तार
काठमाडौँ । अन्तर्राष्ट्रिय आतिथ्य उद्योगको प्रतिष्ठित नाम लुभ्र होटल समूहले नेपालको पहिलो रोयल टुलिप होटल काठमाडौँमा सञ्चालनमा ल्याएको छ । ललितपुरको ग्वार्कोमा अवस्थित यो सुविधा सम्पन्न होटलको उद्घाटनसँगै लुभ्र समूहले दक्षिण एसियामा आफ्नो सशक्त उपस्थिति विस्तार गरेको छ । नेपालकै सबैभन्दा ठूलो होटल दाबी गरिएको रोयल टुलिप काठमाडौँमा ३०८ भव्य कोठा र सुइटहरू रहेका छन्। […] Read more