newsare.net
काठमाडौं । सुनचाँदी कारोबारमा दुई प्रतिशत विलासिता कर लगाउने सरकारको निर्णयप्रति आपत्ति जनाउँदसुनचाँदी व्यवसायीले भेटे प्रधानमन्त्री, कर लगाउने निर्णय पुनर्विचार गर्न माग
काठमाडौं । सुनचाँदी कारोबारमा दुई प्रतिशत विलासिता कर लगाउने सरकारको निर्णयप्रति आपत्ति जनाउँदै सम्बन्धित व्यवसायी संघसंस्थाका प्रतिनिधिहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन्। मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री ओलीसँग भेट गर्दै नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घका अध्यक्ष किसान सुनार, नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष अर्जुन रसाइली, र नेपाल रत्न तथा आभूषण […] Read more