newsare.net
काठमाडौँ । सुक्खा पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड खुलेको छ । आज बिहान साढे ६ बजेतिअवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो, हेटौँडा–काठमाडौं जोड्ने दुवै सडक अवरुद्ध
काठमाडौँ । सुक्खा पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड खुलेको छ । आज बिहान साढे ६ बजेतिर इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा चट्टानसहितको सुक्खा पहिरो खस्दा सडकखण्ड दुईतर्फी नै अवरुद्ध थियो । झण्डै डेढ घण्टा अवरुद्ध सडक इलाका प्रहरी कार्यालय मुग्लिनको विपद् व्यवस्थापन टोलीसहितको पहलमा दुईतर्फी नै खुलेको प्रहरी निरीक्षक प्रतीक सिंहले जानकारी दिएका छन् । रोकिएका […] Read more