newsare.net
काठमाडौं । नेपाल बैंक लिमिटेड र मोरङ जिल्लाको विराटनगरस्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेसियानेपाल बैंकका कर्मचारी तथा ग्राहकले न्युरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलमा छुट पाउने
काठमाडौं । नेपाल बैंक लिमिटेड र मोरङ जिल्लाको विराटनगरस्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रालिबीच अस्पतालले प्रदान गर्ने विविध स्वास्थ्य सेवामा लाग्ने शुल्कमा छुट प्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ । सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडका कर्मचारी र ग्राहकलाई अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवाहरुको बिल रकममा ५ प्रतिशत देखि ५० प्रतिशत सम्म छुट हुने […] Read more