newsare.net
काठमाडौं । जिल्लामा विद्युत् वितरण प्रणाली सुदृढीकरण योजना सञ्चालनका लागि नेपाल विद्युत् प्राधम्याग्दीमा विद्युत् वितरण प्रणाली सुदृढीकरण योजना, १० करोड बजेट विनियोजन
काठमाडौं । जिल्लामा विद्युत् वितरण प्रणाली सुदृढीकरण योजना सञ्चालनका लागि नेपाल विद्युत् प्राधिकरणले रु १० करोड बजेट विनियोजन गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले विद्युतीय दुर्घटनाको जोखिम घटाउने, विद्युत् आपूर्ति र वितरणलाई व्यवस्थित तथा गुणस्तरीय बनाउनका लागि चालु आर्थिक वर्षमा योजना सुरु हुने जानकारी दिए । “जोखिमयुक्त ठाउँमा नाङ्गो तार हटाएर […] Read more