newsare.net
काठमाडौं । श्री एयरलाइन्सले सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीको सञ्चालक समितिकआइपीओ निष्काशन गर्दै श्री एयरलाइन्स, बोलायो साधारण सभा
काठमाडौं । श्री एयरलाइन्सले सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीको सञ्चालक समितिको भदौ ९ गते बसेको बैठकले उक्त निर्णय गरेको हो। साढे दुई दशकदेखि आन्तरिक हवाई सेवामा संलग्न श्री एयरलाइन्सले हाल १६ प्रतिशत बजार हिस्सा ओगट्दै तेस्रो स्थान कायम गरेको छ। कम्पनीमा मित्तल परिवारको मात्रै ९९.८९ प्रतिशत सेयर लगानी रहेको छ। कम्पनीले आईपीओ जारी […] Read more