newsare.net
काठमाडौं । बैंकको रोजगारी पहिलेदेखि नै आकर्षक रोजगारीको रुपमा स्थापित हुँदै आएको छ । यो आकर्षण हा२० वाणिज्य बैंकका कर्मचारीलाई साढे १० अर्ब बोनस, कुन बैंकले कति दिए ?
काठमाडौं । बैंकको रोजगारी पहिलेदेखि नै आकर्षक रोजगारीको रुपमा स्थापित हुँदै आएको छ । यो आकर्षण हालसम्म पनि कायम रहेको छ । पछिल्लो समय पनि बैंकहरुले रोजगारीको लागि आवेदन खुला गर्दा मागभन्दा कयौं गुणा बढी आवेदन पर्ने गरेको छ । यसको मुख्य कारण भने बैंकले कर्मचारीहरुलाई दिने तलब भत्ताका साथै अकर्षक बोनस प्रमुख कारण मानिएको […] Read more