newsare.net
काठमाडौं ।अमेरिका र दक्षिण कोरियाबिच भएको व्यापारिक भेटवार्तामा कोरियन एयरले अमेरिकी विमान निरकोरियन एयरले अमेरिकी बोइङसँग १ सयभन्दा बढी विमान खरिद गर्ने
काठमाडौं ।अमेरिका र दक्षिण कोरियाबिच भएको व्यापारिक भेटवार्तामा कोरियन एयरले अमेरिकी विमान निर्माता बोइङसँग ठूलो सम्झौता गरेको छ। सम्झौताअनुसार कोरियन एयरले ५० वटा बोइङ ७३७-१० यात्रुवाहक विमान, ४५ वटा लामो दूरीका जेट र ८ वटा ७७७-८ फ्रेटर मालवाहक विमान खरिद गर्नेछ। बोइङले यस सम्झौताले अमेरिकाभर करिब १ लाख ३५ हजार रोजगारीलाई सहयोग गर्ने जनाएको छ। […] Read more