newsare.net
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा ईश्वरीदेवी न्यौपराज्य व्यवस्था समितिको सभापतिमा ईश्वरी न्यौपाने निर्विरोध निर्वाचित
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा ईश्वरीदेवी न्यौपाने निर्विरोध निर्वाचित भएकी छन् । उम्मेदवारी दिन सङ्घीय संसद् सचिवालयले तोकेको समयमा उनको मात्रै उम्मेदवारी परेपछि न्यौपाने निर्विरोध निर्वाचित भएकी हुन् । यसअघि संसदीय सुनुवाइ समितिको सभापति रहेकी न्यौपानेले आजै सो पदबाट राजीनामा दिएर राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिका लागि उम्मेदवारी दर्ता गराएकी […] Read more