newsare.net
काठमाडौँ ।चालु आर्थिक वर्षको पहिलो महिनामा काँकडभिट्टाबाट रु. एक अर्ब ५० करोड १३ लाख ६५ हजार मूल्एकै महिनामा काँकडभिट्टाबाट एक अर्ब ५० करोडको पेट्रोलियम पदार्थ आयात
काठमाडौँ ।चालु आर्थिक वर्षको पहिलो महिनामा काँकडभिट्टाबाट रु. एक अर्ब ५० करोड १३ लाख ६५ हजार मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार आव २०८१/८२ को सोही अवधिको तुलनामा रु. पाँच करोड २२ लाख अर्थात् तीन दशमलव ६० प्रतिशतले पेट्रोलियम पदार्थ आयातमा वृद्धि भएको छ । […] Read more