newsare.net
काठमाडौँ । अमेरिकाले हिजो भारतमा २५ प्रतिशत अतिरिक्त कर लगाउने आधिकारिक सूचना जारी गरेको छ । अब भआजबाट अमेरिकामा भारतीय समानमाथि ५० प्रतिशत भन्सार कर लाग्ने, यी भारतीय उद्योग हुनेछन प्रभावित
काठमाडौँ । अमेरिकाले हिजो भारतमा २५ प्रतिशत अतिरिक्त कर लगाउने आधिकारिक सूचना जारी गरेको छ । अब भारतीय समय अनुसार यो महशुल बुधबार अर्थात अगस्ट २७ गते बिहान ९ः३१ बजेदेखि लागू हुनेछ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्ट ६ मा रुसबाट तेल खरिदमा जरिवानाको रूपमा यो शुल्क घोषणा गरेका थिए । ट्रम्पले अगस्ट ७ बाट भारतमा […] Read more