newsare.net
काठमाडौं । पारिस्थितिक प्रणालीको संरक्षण, पुनर्स्थापना र दिगो व्यवस्थापन गर्ने उद्देश्यका साथ आआज विश्व ताल दिवस, पृथ्वीमा छन् ११ करोड ७० लाखभन्दा बढी ताल
काठमाडौं । पारिस्थितिक प्रणालीको संरक्षण, पुनर्स्थापना र दिगो व्यवस्थापन गर्ने उद्देश्यका साथ आज विश्वका विभिन्न मुलुकमा विश्व ताल दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसंघको आह्वानमा यसै वर्षदेखि यो दिवस मनाउन उक्त विश्व संस्थामा आबद्ध मुुलुकहरू सहमत भएका छन् । गत वर्षको महासभामा विश्व ताल दिवस मनाउनेसम्बन्धी प्रस्ताव पारित भएको हो । राष्ट्रसंघीय प्रणालीमा आबद्ध संस्था, अन्य […] Read more