newsare.net
काठमाडौं । देशमा जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दै गएको स्वास्थ्य सेवा विभाग परिवार कल्याइन्सेफ्लाइटिसबाट १०३ सङ्क्रमित, २० जनाको मृत्यु
काठमाडौं । देशमा जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दै गएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा बालस्वास्थ्य तथा खोप शाखाले जनाएको छ । शाखाप्रमुख डा.अभियान गौतमका अनुसार हाल १ सय ३ जनामा जापानिज सङ्क्रमित पुष्टि भएको र २० जनाको मृत्यु भएको छ । डा.गौतमले जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण खोप नलगाएका मानिसमा बढी भेटिएको बताए । ७० प्रतिशतभन्दा बढी […] Read more