newsare.net
काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक बढेर बन्द भएको छ । कारोबारको सुरुवाति समयबढेर बन्द भयो सेयर बजार, ५ अर्ब माथिको कारोबार
काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक बढेर बन्द भएको छ । कारोबारको सुरुवाति समयमा घटेको बजार अन्तिम समयमा दोहोरो अंकले बढेर बन्द भएको हो । आज कुल ३ सय २६ कम्पनीका १ करोड १४ लाख ४० हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ५ अर्ब १० करोड ५७ लाख माथि पुगेको छ […] Read more