newsare.net
काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था र राष्ट्रिय सहकारी नियमन प्राधिकरणबीच सहकारी ऐननेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था र सहकारी नियमन प्राधिकरणबीच अन्तरक्रिया
काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था र राष्ट्रिय सहकारी नियमन प्राधिकरणबीच सहकारी ऐन २०७४ मा भएको व्यवस्था बमोजिम सहकारीहरुको नियमन र सुपरिवेक्षणको लागि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको समन्वयमा रोस्टर तयार गरी बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरुको नियामकीय लेखापरीक्षण (प्रुडेन्सियल अडिट) गर्ने गराउनेसम्बन्धी व्यवस्था कार्यान्वयन तथा दुवै नियामकीय निकायहरुको आपसी सहकार्यको सम्बन्धमा छलफल […] Read more