newsare.net
काठमाडौं । साताको चौथो कारोबार दिन ‘बुधबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले घटदोहोरो अंकले घट्याे सेयर बजार, कारोबार रकम पौने ५ अर्ब नजिक
काठमाडौं । साताको चौथो कारोबार दिन ‘बुधबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले घटेको छ । कारोबार समयको सुरुवातदेखि लगातार ओरालो लागेको नेप्से अन्ति समयमा दोहोरो अंकले घट्दै बन्द भएको हो । आज कुल ३ सय २६ कम्पनीका १ करोड १३ लाख बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ४ अर्ब ७२ करोड ८० […] Read more