newsare.net
काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले राजीनामा दिएका छन् । उनले मंगलबार आफ्नो मन्त्री पदबाटखानेपानी मन्त्री प्रदीप यादवले दिए राजीनामा
काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले राजीनामा दिएका छन् । उनले मंगलबार आफ्नो मन्त्री पदबाट राजीनामा दिएका हुन् । जेनजीहरुको प्रदर्शनका क्रममा सोमबार १९ जना युवाले ज्यान गुमाएको घटनापछि सरकारमा बस्न उपयुक्त नहुने भन्दै मन्त्री यादवले राजीनामा दिएका हुन् । ‘हिजो जेनजी युवा पुस्ताले गरेको आन्दोलनको समर्थन र सरकार र प्रशासनद्वारा गरिएको दमनको विरोध गर्दै म […] Read more