newsare.net
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानआगामी ६ महिनाभित्र नयाँ निर्वाचन
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्री नियुक्त गरेका छन्। उनलाई आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी दिइएको छ। राष्ट्रपति कार्यालयका अनुसार नयाँ गठित सरकारले फागुन महिनाभित्रै नयाँ जनादेशका लागि निर्वाचन गराउनुपर्नेछ। यसै उद्देश्यका लागि कार्कीलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको बताइएको छ। यससँगै नेपालको नेतृत्व पहिलोपटक महिलाले सम्हाल्ने भएको छ […] Read more