newsare.net
काठमाडौं । हालैका आन्दोलनका क्रममा भएका भौतिक क्षतिले बीमा क्षेत्रमा पारेको प्रभावका विषयमा नेपबीमा क्षेत्रमा परेको प्रभावबारे प्राधिकरणको छलफल, तिव्र भुक्तानीको बन्दोवस्त गर्नुपर्नेमा जोड
काठमाडौं । हालैका आन्दोलनका क्रममा भएका भौतिक क्षतिले बीमा क्षेत्रमा पारेको प्रभावका विषयमा नेपाल बीमा प्राधिकरणले आज कुपण्डोलस्थित केन्द्रीय कार्यालयमा निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूसँग छलफल गरेको छ। छलफलमा निर्जीवन बीमा कम्पनीका प्रमुखहरूले साना बीमा दाबी तत्कालै भुक्तानी गर्न सकिने भए पनि ठूलो दाबी भुक्तानीमा पुनर्बीमकले अग्रिम रकम उपलब्ध गराउनुपर्ने र […] Read more