newsare.net
काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले आज भदौ २५३० गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिसर्वसाधारणका लागि सागर डिष्टिलरीको आईपीओ आजदेखि खुला, यसरी गर्नुस आवेदन
काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले आज भदौ २५३० गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले जारी पूँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड ५२ लाख रुपैयाँ बराबरको १४ […] Read more